लुम्बिनी ।
लुम्बिनी प्रदेश सरकारले २१ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ।

इ-मेलः samachaarpost@gmail.com
विज्ञापनको लागिः ✆ ९८४७४८९९४६
थप जानकारीको लागिः ✆ ९८५७०८६१६९

गनी गुरुङ (गणेश)
सीइओ
भिम विश्वकर्मा
प्रधान सम्पादक
लक्ष्मण पाण्डे
संरक्षक
कमला पाेख्रेल
सम्पादक
अनन्त प्रसाद घिमिरे
भाषा सम्पादक
Copyright © - समाचार पोष्ट सर्वाधिकार सुरक्षित
Design & Develop By- Mahesh Bhusal