अध्यक्ष कुंवरद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सर विरामी अर्जुन थापालाई आर्थिक सहयोग प्रदान गरेका छन ।

मदाने गाउँपालिका वडा नं. ४ का ५२ वर्षीय थापा केही महिनादेखि टाउकोको क्यान्सरबाट ग्रसित छन् । उनलाई उपचारमा सहयोग पुर्याउन गाउँपालिकाबाट प्राप्त हुने आर्थिक सुविधा वापतको कोषबाट अध्यक्ष कुवँरले क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया सहयोग प्रदान गरेका हुन् ।

नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहेका भएका कुवँरले आफुले गाउपालिकाबाट प्राप्त गर्ने आर्थिक सुविधा पार्टीको खातामा जम्मा हुनेगरी व्यवस्था मिलाएका थिए ।  उक्त रकम पार्टी समितिको निर्णयमा खर्च गरीने र सोही अनुसार समितिको निर्णयमा क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया प्रदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट प्राप्त हुने आर्थिक सुविधा पार्टीको छुट्टै खाता खोलेर खातामा जम्मा हुने उनले व्यवस्था मिलाएका छन् ।

त्यसरी जम्मा भएको रकम पार्टी समितिले निर्णय गरेर मात्रै खर्च गरिने उनले जानकारी गराए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?