सुशील कोइरालाको स्मृतिमा तरुण दलले गर्‍याे दीप प्रज्जवलन र सन्ध्या आरती

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा दीप प्रज्जवलन तथा सन्ध्या आरती गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले कोइरालाको सम्झनामा दीप प्रज्वलन एवं सन्ध्या आरती गरेको हो ।

काठमाडौं महानगर –९ सिनामंगल स्थित लक्ष्मी नारायण मन्दिरमा दीप प्रज्जवलन तथा सन्ध्या आरति कार्यक्रम तरुण दलले आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सुशील कोइरालाको तस्विरमा माल्यार्पण गरि दियो र आरतीको बत्ति बालेर कोइरालाप्रति श्रद्धासुमन प्रकट गरेका थिए ।

कार्यक्रममा ३ जना गुरुले सन्ध्या आरति गरेका थिए । ३ जना बाध्य बाधकमा थिए ।

कार्यक्रममा करिव १५० जना तरुणहरुको उपस्थिति थियाे । कार्यक्रममा सम्पूर्ण तरुण हरुले दीप प्रज्वलन गरि स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धा प्रकट गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?