back to top
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
IPL 2024
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
spot_img

देशका केही ठाउँको मौसम आंशिक बदली : पूर्वी तराईमा कुहिरो

Workplace

काठमाण्डौ । आज देशका केही ठाउँको मौसम आंशिक बदली छ । बाग्मती, कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Workplace

त्यस्तै पूर्वी तराईमा कुहिरो तथा पश्चिम तराईका क्षेत्रमा हुस्सु लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् चिरञ्जीवी भेटवालले बताए ।

अन्य ठाउँमा भने मौसम सफा नै छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?