वैदिक सनातन राष्ट्र स्थापनाको लागि काङ्ग्रेसभित्र दबाब

काठमाडौं ।
नेपाली काँग्रेसले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान सन्चालन गर्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको संयोजकत्वमा अभियान सुरु हुन लागेको हो ।

काठमाडौंको बसुन्धरामा बसेको बैठकबाट नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिको सह-संयोजकद्वयमा नेपाली काँग्रसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र नेपाली काँग्रसका नेता लोकेश ढकालका साथै कोषाध्यक्षमा भानुभक्त ढकाल चयन हुनुभएको छ ।

सल्लाहाकार परिषद्को संयोजकमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई जिम्मा दिइएको छ। बैठकबाट नेपाली काँग्रेसको आसन्न महासमिति बैठकपूर्व नै आउँदो २०८० फाल्गुन ५ गतेका दिन नयाँ बानेश्वर स्थित बानेश्वर वैकेटमा सुरु हुने वैठकमा उक्त विषयलाई उठान गर्ने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रमुख एजेन्डासहितको नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा-पत्र जारी गरिने कार्यकमसमेत तय भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?