राष्ट्रपतिले आज वसन्तश्रवण गर्ने

काठमाडौं । वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज हनुमानढोका दरबार पुगेर वसन्तश्रवण गर्दैछन्। बिहान ११ बजेको शुभसाइतमा ​ राष्ट्रपति पौडेलले नासलचोकमा वसन्तश्रवण गर्नेछन्।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक अंगका प्रमुख वसन्तश्रवण समारोहमा सहभागी हुने परम्परा छ। यो अवसरमा नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै स्थानीय मौलिक बाजागाजाले स्वागत गरिनेछ।

वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा सुखशान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको बताइन्छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?