देवी आलेको पञ्चेबाजा “जाले रुमाल” सार्वजानिक

केपी कुमार जलन ।
लोक दोहोरी गायिका देवी आलेको जाले रुमाल पञ्चेबाजा सार्वजानिक भएको छ।

सर्जक शिव हमालले माया प्रेमको एक अन्तर्भावलाई टपक्क टिपेर गीतको शब्द कोरेका छन ।  हेमन्त आलेको संगीत देवी आले र हेमन्तको आवाजमा रहेको गीतमा आनन्द गुरुङ, दिपशिखा गुरुङ, पवन गुरुङ , दीपाञ्जली गुरुङको अभिनय रहेको छ ।

दीप गुरुङको निर्देशन, शम्भु चालिसेको छाँयाङ्कन र विष्णुहरि तिमिल्सिनाको सम्पादनमा रहेको म्युजिक भिडियो देवी आले अफिसियल युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?