सर्वोत्कृष्ट नव गायिकाकाे उपाधि पुनम सुनारलाई 

केपी कुमार जलन । तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम भव्यता पूर्वक सम्पन्न  भएको छ । 

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र विकास बोर्डको सभाहल चाबहिलमा भव्यता पूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३२ विधाका करिब ५० भन्दा बढी कलाकारहरूलाई उत्कृष्ट अवार्ड बितरण गरिएको छ । यसै क्रममा पाल्पाकी पुनम सुनारलाई नब गायिकाकाे अवार्ड प्रदान गरिएको छ । उनले लाहुरे माया बाेलकाे गीतबाट अवार्ड प्राप्त गरेकी थिइन् । सूर्य खड्का, दिपेन थापा, पुनम सुनारकाे अावाजमा शिव अखेलीले शब्द सूर्य खड्काकाे सङ्गीतमा रहेको थियो । यता अवार्ड प्राप्त गर्दे गायिका सुनारले स्टाटस लेखेकी छिन् । 

गीत गाउँछु भन्दै गीत सङ्गीतमा हिँडेको पनि झन्डै  छ सात वर्ष भएछ अझै सिक्ने क्रममै छु यही सिक्ने क्रममा वर्षको सर्वोत्कृष्ट नव गायिका  (लाहुरे माया)  गीतबाट पाएको पहिलो खुशी पहिलो अनुभव हो । मेरो र लोक दोहोरी क्षेत्रमा अझै मेहनत र राम्रो गर्नु पर्छ है भन्ने हौसला उर्जा मिलेको छ  भन्दै भोट प्रदान गर्नु हुने सबैलाई धन्यबाद दिएकी छिन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?