नव मोडल (पुरुष) सर्वोत्कृष्ट उपाधि परियारलाई 

चन्द्रकला राना,
बुटवल । तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम भव्यताका साथ सम्पन्न  भएको छ ।

गुल्मेली चर्चित मोडल कमल परियारले  गोविन्द पराजुली र सुनिता बूढाक्षेत्रीले गाएको मायाको मोहनी हाँसो गीतमा मोडलिङ गरेका थिए ।  परियारले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०८० बाट  सर्वोत्कृष्ट म्युजिक भिडियो नव मोडल (पुरूष) , मायाको मोहनी हाँसो नामक गीतबाट पहिलो पटक अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र विकास बोर्डको सभाहलमा भव्यताका साथ सम्पन्न भएको  कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३२ विधाका करिब ५० भन्दा बढी कलाकारहरूलाई उत्कृष्ट अवार्ड बितरण गरिएको हो । 

यसै क्रममा गुल्मीमा जन्मिएका कमल परियारलाई  नब मोडल (पुरूष) को उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?