पूर्वी रुकुममा लोकप्रिय बन्दै डिभिजन बन अधिकृत जितेन्द्र खड्का 

सुर्य भुसाल,
रुकुम पूर्व । डिभिजन बन कार्यालय रुकुम पूर्वका डिभिजन बन अधिकृत  जितेन्द्र खड्काले सामुदायिक बन क्षेत्रको संरक्षण सम्वर्द्धन गर्ने जिम्मेवारी उपभोक्ताहरूको रहेको बताएका छन् । 

रुकुम पूर्वको भुमे ९ बिजौरा र भुमे ८ सिमकोलामा वडा नम्बर ६ र ८ र ९  का कृषकसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डिभिजन वन  अधिकृत खड्काले किसानहरुको माग अनुसार डिभिजन बन कार्यालयले काम गर्ने बताउँदै  ओखर रोपन गर्ने  कृषकहरूको आयआर्जन निकै राम्रो उत्कृष्ट रहने बताएका हुन् । खड्काले पूर्वी रुकुम अोखर खेतिको राम्रो सम्भावना बोकेको जिल्ला भएकोले यहाँको अोखर खेतीले राम्रोसँग बजार पाउन नसकेको बताउँदै बजारको राम्रो प्रबन्ध मिलाउनका लागि पहल गर्ने बताए ।  

डिभिजन बन अधिकृत खड्काले डिभिजन बन कार्यलयमा दरबन्दी अनुसारका कर्मचारीहरू नहुदाँ काम गर्न निकै कठिन भएको बताउँदै सबै ठाउँमा फिल्ड चेकजाँच गर्न जानका लागि समस्या भएको बताउँदै खड्काले कर्मचारीहरूको अभावमा पनि काम गरिरहेको बताए । डिभिजन बन अधिकृतको रुपमा खड्का त्यहाँ गएपछि लथालिङ्ग रहेको बन कार्यालय अहिले निकै सिस्टम तथा प्रविधि मैत्री सुशासन मैत्री बनाउन सफल भएको भन्दै बनका उपभोक्ता त्यहाँका सेवाग्राहीले खुलेर प्रशंसा गर्ने गरेका छन । 

खड्का जहाँ सरुवा भएर गएपनि  पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्ने निकै सरल कुशल सक्षम सबैले असल मान्ने बन अधिकृत हुन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?