कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क देशकै पहिलो

अर्घाखाँची । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क नगरपालिका पहिलो भएको छ ।

देशका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ६१.८१ अंक प्रात गरी स्थानीय तहमध्यको सन्धिखर्क पहिलो भएको हो ।

चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक ल्याएर तेस्रो भएका छन् । गाउँपालिकातर्फ मालिका देशकै प्रथम हो ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?