back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

spot_img

काठमाडौं । टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।

Workplace

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले टिकटक चलेका पाए  content@nta.gov.np मा खबर गर्नसमेतआग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?