जन्मदिनमा वाल गृहका बालबालिकालाई खाद्यान्न सहयोग

कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष सागर घिमिरेले आज आफ्नो जन्म दिनको अवसर पारी बाहिरी फजुल खर्च नगरी बालगृहका बालवालिकासँग मनाएका छन् ।

घिमिरेले जन्म दिनमा केक काट्ने चलन लाई हटाउन पर्ने,संगै केक काटेर हजारौं खर्च गर्नुको सट्टा गरिब दुखी पीडित, लाई सहयोग गर्ने आग्रह समेत गरेका छ्न!

उनले थपे हामी सेवा गछौँ भन्ने मान्यताका साथ अगाडी बढेका छौँ त्यसले पनि आफु भन्दा कम भाग्यमानीलाई सहयोृग गर्नु नै सबै भन्दा ठुलो धर्म हो त्यसकारण मैले बालगृहमा जन्मदिन मनाए घिमिरेले भने । अन्य ठाउँमा खर्च गर्ने रकमले वाल गृहका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् ।

खाद्यान्न वितरण कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, बालगृह प्रमुख राम प्रसाद अर्याल, बालगृह कर्मचारी श्याम गौतम, दिनेश बोगटी, कविता डङ्गोरीया, आई.पि.डि अन्जना थापा, उपाध्यक्ष नारायण पौडेल, कोषाध्यक्ष गिरीराज कंडेल, सह–सचिव दामोदर पन्थी, डाइरेक्टर युवराज पन्थ, तुलसीराम थारु, मदन अर्याल लगायतको उपस्थिती कार्यक्रममा क्लवका सचिव राम प्रसाद भुसालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?