अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाको अधिवेशन आगामी आईतवार

शिव भुसाल,
सिओल । कोरियामा रहेका अर्घाखाँचीका नेपालीहरुको संस्था अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले आगामी आईतवार सातौँ अधिवेशन गर्ने भएको छ ।

कोरियालाई कर्मथलो बनाएका जिल्लाबासीहरुले सन २०१० मा स्थापना गरेको उक्त संस्थाको नियमित कार्यक्रम तथा अभ्यास अन्तर्गत अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष हिमाल खनालले जानकारी दिए ।

दोङदेमुनमा रहेको नेपाली थाई रेष्टुरेष्टको सभाहलमा मार्च ३ मा आयोजना हुने अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको संस्थाका सहसचिव माधव खनालले जानकारी दिए ।

अधिवेशनले आगामी २ वर्षकालागि नयाँ कार्यसमिती चयन गर्ने बताईएको छ ।

कोरियामा रोजगारी, भाषा, स्वास्थ्य समस्या, कार्यस्थल परिवर्तनका समयमा आई पर्ने विभिन्न समस्या समाधानकालागि संस्थाले सहजिकरण गर्दै आएको छ ।

संस्थाले कोरियामा रहेका नेपालीहरुलाई सहयोग गर्नुकासाथै जिल्लाको पर्यटकिय, शैक्षिक लगायतका विकाशमापनि हातेमालो गर्दै आएको संस्थाका पुर्व अध्यक्ष सुन्दर पन्थीको भनाई छ ।

अर्घाखाँचीबाट कोरियालाई कर्मथलो बनाएकाहरुको संख्या करिब ३ हजार हुनसक्ने अनुमान संस्थाको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?