समाचारपाेष्टका सिइओ गुरूङ तमु समाज पोर्चुगलको महासचिवमा निर्वाचित

एजेन्सी । तमु समाज पोर्चुगलको आठौं अधिवेशन सम्पन्न भएको छ ।

आइतवार सम्पन्न अधिवेशनबाट अध्यक्ष मिलन गुरुङ, महासचिव गनी गुरुङ लगायतको नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा केस गुरुङ, उपाध्यक्षमा नेत्र गुरुङ, उपाध्यक्ष किरण गुरुङ, महिला उपाध्यक्ष देवी गुरुङ, सचिव नवराज गुरुङ, सह सचिव शेरबहादुर गुरुङ, कोषाध्यक्ष समीर गुरुङ, सह कोषाध्यक्ष हरि बहादुर गुरुङ, सांस्कृतिक संयोजक बिरेन्द्र गुरुङ, खेलकुद संयोजक भुपेन्द्र गुरुङ, योगेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा सोम गुरुङ, मुना गुरुङ, अनिल गुरुङ, प्रेम गुरुङ, शेखर क्रोम्जे गुरुङ, सम्झना गुरुङ, श्याम बहादुर गुरुङ, बादल गुरुङ, मिङमा गुरुङ, तारा गुरुङ, अमृत गुरुङ, अन्तिमा घले, मिना गुरुङ निर्वाचित भएका छन् ।

महासचिव पदमा  निर्वाचित गनी गुरुङ प्रतिभा मल्टिमिडिया नेटवर्क प्रालि (समाचारपाेष्ट) का सिइओ हुन् ।

पोर्चुगलमा झन्डै ७ सात हजार तमुहरूको बसोबास रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?