back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

पाल्पामा विद्यालय नजिकै ग्रिनेट भेटियो

spot_img

पाल्पा । पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला परेको छ।

तानसेन नगरपालिका-११ जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालय नजिकै प्लास्टिक ग्रlनेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

दि फेमस महेन्द्रदल गण नागपोखरी ब्यारेक पाल्पाबाट गस्ती गएको एलआरपी टोलीले बुधबार अपराह्न साढे ४ बजे ग्रिनेट फेला पारेको हो। आर्मीको टोलीले दाउरा खोज्ने क्रममा ग्रिनेट भेटेको थियो। स्थानीय मीना कुँवरको बाँझो बारीको कान्लामा भेटिएको हो।

धेरै वर्ष पुरानो ग्रिनेट पड्किसकेको हुनसक्ने चन्दले बताए। ​ग्रिनेट कसले, कहिले र किन राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।– थाहा खबर

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?