back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

२९औँ मिनेटमा नेपाललाई अग्रता, सबिता रानामगरले गरिन् गोल

Workplace

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा नेपालले अग्रता लिएको छ।

Workplace

२९औँ मिनेटमा सबिता रानामगरले नेपाललाई अग्रता दिलाएकी हुन्। रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै उनले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार गोल पोस्टको दोस्रो बार च्याप्दै बल जाली चुम्न पुग्यो।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?