पाणिनिकाे मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना माओवादीमा प्रवेश 

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रमबीच उनीहरू नेपाली काङ्ग्रेस, नेकपा  एमालेले पाटी परित्याग गरि माओवादी मा प्रवेश गरेका  हुन् । उनिहरुलाई नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बिक, पाणिनी गाउँ समितिको उपाध्यक्ष भोजराज घिमिरे, पाटी सचिव बुद्धि जिसी, प्रदेश सचिवालय सदस्य राजेन्द्र भुसाल लगायतका नेताले पाटी प्रवेश गराएका हुन् ।

नव प्रवेशीहरूले युग परिवर्तन गर्ने पाटी माओवादी केन्द्र भएको र अबको आशा पनि यसैमा रहेको प्रतिकृया दिए । नवप्रवेशीलाई पाटीका बिभिन्न सङ्गठनभित्र योग्यता अनुसारको जिम्मेवारी प्रदान गरिने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र सङ्गठनलाई मजबुत बनाउने अभियानमा लागिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?