back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

धादिङस्थित त्रिशूली नदीमा बस खस्यो, १३ जनाको उद्धार

Workplace
काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान साढे ५ बजेतिर  धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको इलाका प्रहरी गजुरीले जानकारी दिएको छ।

Workplace

बसमा रहेमध्ये १३ जनालाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको  प्रहरीले जनाएको छ।

दुर्घटनामा केहीको मृत्यु भएको आशंका गरिए पनि विस्तृत विवरण आउन बाँकी छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?