धादिङस्थित त्रिशूली नदीमा बस खस्यो, १३ जनाको उद्धार

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान साढे ५ बजेतिर  धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको इलाका प्रहरी गजुरीले जानकारी दिएको छ।

बसमा रहेमध्ये १३ जनालाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको  प्रहरीले जनाएको छ।

दुर्घटनामा केहीको मृत्यु भएको आशंका गरिए पनि विस्तृत विवरण आउन बाँकी छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?