सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको उद्घाटन

अर्घाखाँची । सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको उद्घाटन गरिएको छ ।

पाणिनी गाउपालिकाको कुरुल फाटमा संचालित मेलाको बिहिबार एक कार्यक्रमका बिछ उद्घाटन गरिएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद घिमिरेले पाणिनि गाउपालिका पर्यटकिय हिसाबले निकै महत्त्वपूर्ण स्थान रहेको बताए । नेपालकै लुम्बिनी पछिको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको भन्दै यसको आवश्यक प्रचार प्रसार र भौतिक संरचना निर्माण हुन नसकेको बताए ।

कार्यक्रम बोल्ने अन्य बक्ताहरुले मेलाको सफलताको कामना गर्दै पर्यटन प्रबर्द्धनमा पाणिनी पर्यटन समाजले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिती, पालिकाका जनप्रतिनिधी, विभिन्न राजनैतिक दल, पत्रकार, नागरिक समाज तथा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

महोत्सवमा भलिवाल खेलको उद्घाटन, लोक भजन प्रस्तुती, नृत्य प्रस्तुत समेत गरिएको थियो । शुक्रवार महाशिवरात्रीको दिन ज्योती मगर सहितका विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुतीसमेत रहने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?