पाणिनी महोत्सव : भोलि धोखेबाज गायिका एलिना चौहान आउदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिका कुरुले फाटमा चलिरहेको सातौं पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको पाँचौ दिन २८ गते पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान आउने भएकी छन् ।

पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल गायिका चौहान संगै बिजय सुनाम, राजेन्द्र पोखरेल, टिकाराम गौतम, तिलक बेल्बासे, रुकमिणा घिमिरे लगाएत कलाकारहरुको आगमन हुने छ ।

पाणिनि पर्यटन समाजको आयोजनामा संचालित महोत्सवको चौथो दिन २ हजार ५ सय बढी दर्शकले अवलोकन गरेको मिडिया संयोजक शिवराज बेल्वासेले जानकारी दिए ।

फागुन २४ गतेबाट सुरु भएको मेला २८ गते भोलि समापन हुदैछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?