back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

Workplace

काठमाण्डौ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

Workplace

हिजो तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख २४ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार पाँच सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार पाँच सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?