आमाको तिथिमा गाईलाई दाना

सन्धिखर्क । अर्घाखाँचीमा एक युवाले आमाको ४५ दिनको पुण्य तिथिमा श्रीकृष्ण गाैशालाका गाईलाई दाना प्रदान गरेका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १२ निवासी समाजसेवी, युवा व्यवसायी तथा पूर्व जनप्रतिनिधि नारायण बस्यालले स्वर्गिय आमाको ४५ दिनको पुन्य तिथिको अबसरमा श्रीकृष्ण गौशालामा रहेका गाईहरुलाइ दाना खुवाउने पुण्य काम गरेका हुन् ।
श्रीकृष्ण गाैशालामा रहेका गाईकाे संरक्षणमा सबै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जान जरुरी छ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?