back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

चेन्नईसँग गुजरात पराजित

spot_img

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो।

टस हारेर पहिला ब्याटिंग गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो।

जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन आमने सामने हुनेछन्।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?