मन्त्रिपरिषद् बस्दै, नियुक्ति र बढुवाको कार्यसूची

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ ।

आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?