नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीद्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

अर्घाखाँची । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) अर्घाखाँची को आयोजनामा नव बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यू्िनष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर कुमार वि।कले जनताका काम छिटो छरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिलाउने गरि काम गर्न कर्मचारी हरुलाई आग्रह गरेका छन् । क्यालेण्डरको बिमोचन सगै वि.कले नव बर्ष २०८१ को शुभकामना दिदै जनताको सेवामा निजामती कर्मचारीहरुले अझ शसक्त भइ काम गर्नेमा आफुले बिश्वास लिएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष यादव सापकोटाले कर्मचारी संगठन सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निष्पक्ष ढंगबाट सेवा प्रवाह गर्नु पर्ने बताए । कर्मचारीहरुको हकहितको निम्ति सदैव नेपाल राष्ट्रिय कर्मचारी संगठन तत्पर रहेको बताउदै कर्मचारी लाई आई पर्ने समस्या समधान गर्न सगठन सधै लागि रहेको जिकिर गरे ।

कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद सापकोटाको अध्यक्षता, दुर्गा बहादुर वि.कको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यू्िनष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इज्चार्ज ठाकुर कुमार वि.क, केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारी, जिल्ला संयोजक राजेन्द्र भुसाल, सचिवालय सदस्य ठाकुर सौराग आर्दश ,सल्लाकार परिषद सदस्य भेष बहादुर के।सी लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?