निःशुल्क कोरियन भाषा पढ्न चाहानुहुन्छ ? ई–ट्यूटर क्लासले ल्यायो विशेष सुविधा

बुटवल । के तपाई पनि कोरिया जाने सोँचमा हुनुहुन्छ ? त्यसो हो भने, डिजिटलाइजेसन द एजुकेशन सिष्टम अफ नेपालू भन्ने लक्ष्य लिएको इट्यूटर क्लासले बुधबारदेखि निःशुल्क कक्षा सञ्चालन गरेको छ ।

इट्यूटर क्लासले देशका विभिन्न ठाउँबाट घरमै बसेर पढुन मिल्ने गरि जेठ १७ अर्थात बुधबारदेखि सञ्चालन गरेको हो । ७ दिनमै निःशुल्क रकम कोरियाली भाषामा अध्ययन् गर्न चाहानेहरुको लागि विशेष मद्धत पुग्ने इट्यूटर क्लासले विश्वास लिएको छ । कक्षा आजकै दिनदेखि एक हप्तासम्म साँझ ७ बजेदेखि सञ्चालन हुनेछ ।

जेठ २३ गतेसम्म सञ्चालन हुने यस कक्षाको लागि इट्यूटर क्लासले भर्चुअल माध्यम अर्थात जुम एप्लेकेशनबाट अध्यापन गराउनेछ । कक्षामा सहभागि हुन जुम आइडी ९८० १७८ ४८१२ र पासबोर्ड १२३४५ प्रयोग गर्न सकिन्छ ।

इट्यूटर क्लासले डिजिटल शिक्षा प्रणालीमा अनलाइन शिक्षण सिकाइ अनुभवलाई सरल र सहज बनाउन विशेष भूमीका खेल्दै आइरहेको छ ।।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?