बाढीले बगाएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

समाचार सारांश
Auto Generated by AI
  • धादिङमा बाढीले बगाएर ल्याएको पैसाको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
  • उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ।
  • प्रहरीले सबैलाई हिरासतमा राखी यस घटनाको थप अनुसन्धान गरिरहेको छ।

काठमाण्डौ । भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।

गल्छी गाउँपालिका–४ बेल्खुखोला त्रिशूली नदी किनारमा सेफ भेटिएको थियो । तर आफूखुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?