back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

महाभूकम्पको स्मृति : बारपाकमा आज सार्वजनिक बिदा

spot_img

काठमाडौं । २०७२ वैशाख १२​ को महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ भूकम्पले ज्यान गुमाएका नागरिकको सम्झनामा बिदा दिने निर्णय गरेको बताए।

गाउँपालिका १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा बुधबार दिउँसो ११:४५ बजेश्रद्धाञ्जली सभा राखेको पनि उनले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?