अर्घाखाँची : स्वास्थ्यकर्मीहरुका लागी आधारभुत तालिम सम्पन्न

अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत स्वास्थ्यकर्मीहरुका लागी ४ दिने आधारमुत तालिम सम्पन्न भएको छ ।

९ गते देखी १२ गते सम्म संचालन भएको तालिममा नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धनको महत्व,सरसफाई सम्बन्धी ज्ञान,ब्यवहार परिवर्तन गर्नको लागी छलफल र प्रस्तुतीकरणसंगै प्रर्दशन मार्फत स्वास्थ्य निर्देशनालयका मनोज नेपाल ‘खुसी खुसी’ले सहभागीहरुलाई सहजिकरण गरेका थिए ।

जिल्लाका ६ वटै स्थानीय तहहरु बाट सहभागी भएका स्वास्थ्यकर्मीहरुको लागी  गुणस्तरीय खोप सेवा  संचालन तथा सरसरफाई प्रवद्र्धनमा संलग्न स्वास्थ्यकर्मीको क्षमता वृद्धि पुर्ण खोप सुनिश्चितता, सुन्य खोप र ड्रप आउट बच्चाको पहिचान, कोल्चेज ब्यवस्थापन , ए.ई.एफ.आई सर्भिलेन्स सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागी यो तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय खोप अधिकृत विजय वि.क ले जानकारी दिए ।

सहभागी स्वास्थ्यकर्मी ममता धामीले  सहजकर्ताहरुको प्रशंसा गर्दै  आफूले ४ दिन सम्म सिकेका कुरा निकै महत्व पुर्ण रहेको ले ब्यवहारमा समेत ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख  गणेशराज पौडेलको अध्यक्षता सुदनराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?