लायन्स क्लव अफ अर्घाखाँचीद्वारा राहत सामाग्री हस्तान्तरण

अर्घाखाँची । लायन्स क्लव  अफ अर्घाखाँचीले भुमिकास्थान नगरपालिकाका  वडा नं. ३ र ४ का आगो लागी पिडितहरुका लागी  राहत सामाग्री वितरण गरेको छ ।

गत वैशाख ८ गते भीषण आगलागी भै अरुको आश्रय लिने गरि घरबास गुमाएका भूमिकास्थान (३ र ४ धारापानीका) अग्नीपीडित हरुलाई लायन्स क्लब अफ अर्घाखाँचीले लत्ताकपडा कपडा सहयोग गरेको छ । आगो लागी वाट पिडित १२ घर परिवारहरुको लागी डोसेना १२ थान,सिरानी २४थान, सिरानीको खोल ४८ थान,तन्ना १२ थान ,थाल ३६ वटा,गिलास ३६ वटा,कचौरा ३६वटा, जग १२ वटा र पि र्फम २४ मिटर हस्तान्तरण गरिएको लायन्स क्लव अफ अर्घाखाँचीका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

राहत वितरणमा लायन्स क्लबका रिजन चेयरप्रसन हरी प्रसाद भुसाल, डिस्ट्रक चेयरप्रशन कृष्ण प्रसाद भुसाल, क्लबका अध्यक्ष प्रकाश परियार, क्लबका सदस्य गोमा सापकोटा रेग्मी, दुर्गा बहादुर वि.क., लेखनाथ भुसाल लगायतको टोलि पुगेर राहत हस्तान्तरण गरेको हो । वितरण समारोहमा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झवि थापा,उपप्रमुख  बालकृष्ण बन्जाडे संगै वडाअध्यक्षको उपस्थिती रहेको थियो ।

मानव सेवामा सर्मपित  संस्था लायन्स क्लव अफ अर्घाखाँचीले जिल्लामा धेरै स्थानमा गरिव दुखि पडितहरुलाई सहयोग गदै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?