back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

अर्घाखाँची : पछिल्लो ९ महिनामा २९ दुर्घटना, १० जनाको मृत्यु

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा २९ वटा सडक दुर्घटना भएका छन् ।

Workplace

आर्थिक वर्ष २०८० को श्रावणदेखि २०८० चैत्र मसान्तसम्ममा २९ वटा सडक दुर्घटना भएका छन् भने दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका अनुसार उक्त दुर्घटनाबाट २० जना गम्भिर घाइते भएका छन् भने १९ जना सामान्य घाईते भएका छन् ।

अशोजमा २, कार्तिकमा १, मंसिरमा २, माघमा २, चैतमा ३ जना गरी १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना पुरुष, ३ जना महिला र १ जना बालक भएको ट्राफिक कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?