गायिका सुनितामि परियारको नयाँ बञ्चेबाजा गीत ”सुनिमायालाई“ बजारमा

अर्घाखाँची जिल्लामा जन्म भएकी चर्चित गायिका सुनीतामी परियारको नयाँ बञ्चेबाजा गीत “सुनिमायालाई बजारमा बजारमा आएको छ ।

उनको गीतमा गायक इश्वर सिहं र आफ्नै स्वर तथा अभिनयमा बञ्चेबाजा गीत सार्वजनिक भएको हो । यस गीतमा शिव हमालको सब्द, इश्वर सिहं लयमा र विनोद भण्डारी, सुनितामी परियार,सन्तोष शर्मा,रेजिना सुनामकोे नृत्य तथा अभिनय रहेको छ ।

गायिक सुनितामी परियारले यस बञ्चेबाजा गीतलाई सबै स्रोता दर्शकहरुले रुचाउनेमा आफु आशाबादी रहेको बताईन ।

अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटी निर्माण गरिको गीतको सुटिङ्ग अर्घाखाँची जिल्लामै गरिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?