back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

पुर्ब राज्यमन्त्री सिर्पालीद्वारा सामुदायिक भबनको सिलन्यास

spot_img

 

अर्घाखाची     पुर्बराज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले एक कार्यक्रमका बिच सामुदायिक भबनको सिलन्यास गरेकी छन् ।

आ.ब.२०८०÷०८१ को कार्यक्रम अन्र्तरगत सहरी विकास तथा भवन निर्माण आयोजना रुपन्देहीको स्वीकृत बजेट बाट सन्धिखर्क नगरपालिका वडा न.१० को सिमलपानीमा संघिय साम्सद समेत रहेकी श्रीपालीले उक्त भबन निर्माणको सिलन्यास गरेकी हुन् । शिलन्यास कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यको समेत सहभागीता रहेको थियो ।

भबन निर्माणको लागी दि प कन्ट्क्सन स.न.पा.१ ले रु. २८ लाख ४ सय ७० रुपैयामा काम गर्ने जिम्मा पाएको छ । चैत १९ गते सम्झौता गरिएको उक्त भबनको निर्माण सम्पन्न जेष्ठ १९ गते सम्म गरिसक्नु पर्ने स्थानीय वडा अध्यक्ष मोहन सिंह ठकुरीले बताएका छन् । उक्त भबन निर्माणको लागी स्थानीय देबिकला बिकले जग्गा निशुल्क उपलब्ध गराएकी हुन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?