back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुदै

Workplace

काठमाडाैँ । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल बिहीबार हुँदैछ ।

Workplace

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २–१ ले अगाडि छ । दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो । यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?