अमेरिकी ‘डीभी’को नतिजा आज बेलुकी सार्वजनिक हुने

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो।

बेलुकी ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सकिने दूतावासले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?