back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

रोमाञ्चक बन्दै प्रिमियर लिगको उपाधि होड, सिटी र आर्सनल विजयी

spot_img

काठमाडौं । स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिस प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा सिटीले उल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो।

जित सँग ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ। बाँकी रहेको सबै खेलमा जित हासिल गर्ने हो भने सिटीले लगातार चौथो पटक लिग उपाधि उचाल्ने छ।

गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई ३-० ले हरायो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?