back to top
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
IPL 2024
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
spot_img

सन्दीपको मुद्दामा आज सुनुवाइ

Workplace

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ।

Workplace

यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो। गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो। त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। यता सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ। दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ शरु भइसकेको छ।

 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?