जनज्योति माध्यामिक विद्यालयमा सुचनाकाृे चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न ।

अर्घाखाँची । आइतवार जनज्योति माध्यामिक विद्यालय सन्धिर्खकमा आफैँ बाट सुरु गरौँ,मिथ्या सुचना अन्त्य गरौँ भन्ने नाराका साथ सुचनाको चलखेल र लोकतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ माधव आर्चायले युवा विद्यार्थी बाटै गलत,भ्रामक एवम सुचनाको चलखेल अन्त्य गर्न सकिने बताए । बढदो सुचना प्रविधि संगै विकृर्षित हुदै गएको समाजिक संजालमा विभिन्न किसिमका राम्रो नराम्रो दुवै सुचना तथा समाचार आउने हुदा हामी सवै यस कुरामा सचेत हुनु पर्ने जोड दिए।

प्रतियोगीता बाट प्रथम भएका किस्मत खनालले सुचना हामीले समाजिक संजाल बाट मात्र नभई टि.भि, रेडियो,पत्रपत्रिका र गीतसंगीत बाट पनि पाउने गर्दछौँ । यस्ता माध्यम प्रयोग गरेर केहि ब्यक्तिहरुले लोकतन्त्रलाई नै भर्याङ्ग बनाएर फाईदा लिनखोजि रहेका छन त्यसलाई रोक्ने हाम्रो एक जिम्मेवारी भएकोले आफैबाट र आजैबाट सचेत हुन सवैलाई आग्रह गरेका थिए ।’

प्रतियोगीतामा १० जना सहभागीहरु मध्ये किस्मत खनाल प्रथम,विदुषी खड्का द्धितिय र परिक्षा श्रेष्ठ तृतिय भएका थिए । तिनै जना उत्कृष्ट सहभागीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ माधव आर्चाय, नित्यानन्द बञ्जाडे अर्घाखाँची डटकमका पत्रकार केसब पन्थी, कोसेली मिडियाका संचालक विराट पहारी लगायतको अतिथ्यता रहेको थियो ।

प्रतियोगीता शिक्षक नन्दराम भट्टराइ अध्यक्षता र सागर परियारको सहजिकरणमा संपन्न भएको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?