back to top
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
IPL 2024
७ जेष्ठ २०८१, सोमवार
IPL 2024
spot_img

युनाइटेडलाई हराएको आर्सनल लिगको शीर्षमा

Workplace

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ।

Workplace

युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो। आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

आर्सनलको जित सँगै प्रिमियर लिगको उपाधि लिगको अन्तिम खेलमा छिनोफानो हुने भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी रहेको छ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ। दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ। सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ। आर्सनलले भने एभर्टनविरुद्ध खेल्नेछ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?