युनाइटेडलाई हराएको आर्सनल लिगको शीर्षमा

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ।

युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो। आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

आर्सनलको जित सँगै प्रिमियर लिगको उपाधि लिगको अन्तिम खेलमा छिनोफानो हुने भएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी रहेको छ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ। दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ। सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ। आर्सनलले भने एभर्टनविरुद्ध खेल्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?