पुर्ब सांसद क्षेत्रीको पहलमा अर्घाखाँचीका २६ अग्नी पिडित लाई राहात हस्तान्तरण

अर्घाखाँची । लुम्बिनी प्रदेशकी पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ ।

गत चैत २४ गतेदेखि वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो । पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको समन्वयमा उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताइन ।

भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा अग्नी पिडितको घरमा पुगेर उनले घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने बताइन ।

नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामग्री जनप्रतिनिधिको समन्वयमा वितरण गरिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?