back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारको घोषणा

spot_img

काठमाडौं । सरकारले देशलाई आगामी पाँच वर्षभित्रमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपतिले सरकारको यो लक्ष्य सुनाएका हुन्।

फलफूलको नर्सरी तथा बेर्ना रोपनलाई व्यापक विस्तार गरी पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारको योजना छ।

दुई वर्षभित्र पशुपंक्षी तथा मत्स्य उत्पादनमा पनि आत्मनिर्भर बनाउने सरकारको घोषणा छ। स्थानीय तहहरूसँगको साझेदारीमा तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थको बजार व्यवस्थापन गर्ने पनि सरकारले नीति कार्यक्रममा उल्लेख गरेको छ।

उत्पादक र उपभोगबीच कृषि उपजको मूल्यअन्तरलाई निश्चित प्रतिशतमा सीमित गर्ने पनि सरकारको घोषणा छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?