शिक्षामा ह्वात्तै बढ्यो बजेट, २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो।

उनले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको पनि जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?