back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

वैधनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयमा पुरस्कार वितरण

spot_img

बिजय खनाल,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री वैद्यनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयमा मिति २०८१-०२-३१ गतेका दिन शैक्षिक सत्र २०८० काे वार्षिक परीक्षाकाे पुरस्कार वितरण, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरुकाे विदाइ तथा सरुवा भै अन्यत्र जानुभएका शिक्षकहरुसँग फेरि भटाैंला कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम शिक्षक अभिभावक संघ संयोजक श्री सुरेन्द्र ब. वि. सी. को अध्यक्षता,मालारानी गाउँपालिका अध्यक्ष श्री दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता साथै वडा नं. ७ का वडा अध्यक्ष श्री खड्क प्रसाद भुसालको विशिष्ट आतिथ्यता साथै अतिथिहरुमा वि.व्य. स. तथा पि.टि.ए.का. पदाधिकारीहरु ,भू .पु शिक्षक,छिमेकी विधालयका प्र. अ. एवम् अभिभावकहरुको उल्लेखनीय उपस्थितिमा एक विशेष समारोहका साथ सम्पन्न गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?