back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

उत्कृष्ट नतिजाको आधारमा प्रावि शिक्षक लगातार दुई पटक मावि गणितमा सम्मानित

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने शिक्षक, विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

गाउँपालिकाले ३१ जना विद्यार्थी, २३ जना शिक्षक कर्मचारी तथा ५ जना अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान गरेको हो । सम्मानित हुने मध्ये लगातार दोस्रो पटक प्राविका शिक्षक गोविन्द पौडेलले मावि तर्फ पालिकामै गणितमा उत्कृष्ट नतिजा ल्याउँदै सम्मानित भएका छन् ।

उनी जनसेवा माविका प्रावि स्थायी शिक्षक हुन । पौडेललाई गाउँपालिकाले २०७८ र २०७९ को एसईई परीक्षामा गाउँपालिका भरमा उत्कृष्ट औसत सिकाइ उपलब्धिका आभारमा सम्मानित गरेको हो । प्राविका शिक्षक भए पनि मावि तर्फ उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै शिक्षक पौडेलको चर्चा भइरहेको छ । पौडेल २०७६ सालमा प्रावि शिक्षकका रूपमा स्थायी भएका थिए ।

शिक्षक पौडेल विगत १५ वर्ष देखि शिक्षण पेशामा आवद्ध रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?