नेपाल बिद्यार्थि संघ अर्घाखाँचीले स्वयंसेवक परीचालन गर्ने

अर्घाखाँची   देशभर निरन्तर परीरहेको झरीका कारण मानविय तथा धनजनको क्षति भईरहेको अबस्थालाइ मध्यनजर गर्दै नेपाल बिद्यार्थि संघ अर्घाखाँचीले स्वयंसेवक परीचालन गर्ने निर्णय गरेको छ ।

नेपाल बिद्यार्थि संघ अर्घाखाँचीको असार २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको बिशाल आचार्यले जानकारी दिएका छन् ।
ने वि संघ अर्घाखाँचीले एक बिज्ञप्ति जारी गर्दै बिपतमा सबैले साथ दिनुपर्ने अबस्थामा २९ सदस्य स्वयंसेवक परीचालन गर्ने गरी कार्यतालिका तय गरेको बताएको छ ।

नेपाल बिद्यार्थि संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा २९ सदस्यि परीचालन समिती गठन गरीएको हो ।
अर्घाखाँचीमा विगत पाँच दिनदेखी परेको लगातारको झरीले जनजिवन प्रभावित बनेको छ ।

लगातारको वर्षाले सडक अवरुद्ध गर्नुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पु¥याएको छ । जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको आधादर्जन स्थानमा पहिरो खस्दा बाटो पटक पटक अवरुद्ध बनेको छ ।

यस्तै सदरमुकाम सन्धिखर्कबाट गाँउ जाने सडकहरु पनि अवरुद्ध हुँदा आवत जावतमा कठिनाई भएको छ । प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडक, सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–पाल्पा सडक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, सन्धिखर्क–असुरकोट–प्यँुठान सडकका कतीपय स्थानमा पहिरोले अवरुद्ध गरेको छ भने कतिपय स्थानमा हिलोले यात्रामा कठिनाई भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?