नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ ।   नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको वैठक काठमाडौंमा बस्ने भएको छ । परिषद्का महासचिव कमल प्रसाद काफ्लेले सूचना जारी गर्दै आगामी भाद्र १२ र १३ गते हुने छैठौ केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने विषयहरु, महाधिवेशनका विविध सम्बन्धमा र समसामयिक विषयमा छलफल तथा परामर्श गरी निर्णयमा पुग्न पर्नु भएकोले नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिकोे बैठक बस्ने हुँदा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका पदाधिकारी सदस्यज्यूहरु, विभागीय समितिका प्रमुखज्यूहरु, सातै प्रदेश समितिका अध्यक्ष र महासचिवज्यूहरुलाई अनिवार्य उपस्थितिका लागी अनुरोध गर्नुभएको छ ।

बैठक होटल पेन्सन वासना डिल्लीबजार काठमाडौँमा दिनको ठिक ११ बजे बस्ने प्रवक्ता शिवलाल पौडेलले जानकारी दिनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?