अर्घाखाँचीमा नेपाली राजनीतिमा महिला सहभागीता विषयक अन्तरक्रिया

अर्घाखाँची । नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा नेपाली राजनीतिमा महिला सहभागीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

७७ औ नेपाल महिला संघ स्थापना दिवसको अवसरमा सन्धिखर्कको विपी स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान)ले महिलाहरुलाई राजनिति तथा अन्य क्षेत्रमा अगाडी बढाउनेमा नेपाली कांग्रेस पहिलो पाटी रहेको बताए ।

उनले राजनितिमा मात्र हैन्, सांसद र मन्त्री बनाउनेमा पनि कांग्रेसले पहिलो प्राथमिकतामा राखेर महिलाहरुको अवसर सृजना गरेको बताए । नेपाली कांग्रेसले महिलाहरुलाइ दिएको अवसरको प्रचारप्रसार गर्न नसकेको बताउँदै सबै तहमा महिलाको सम्मानजनक सहभागीता गराउने कांग्रेसको मुख्य लक्ष्य रहेको बताए ।

नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पाटी सभापति कमल प्रसाद भुसालले सबै क्षेत्रमा महिलाको सम्मानजनक प्रतिनिधित्व गराउन सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णु प्रसाद भुसाल, बाबुराम पौडेल, जिल्ला सचिव कृष्ण प्रसाद खनाल, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, कांग्रेस सन्धिखर्कका नगर सभापति बाबुराम भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम छमा कार्कीको अध्यक्षता, चन्द्रा गैरेको स्वागत मन्तव्य र लक्ष्मी पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?