विश्व हिन्दु युवा संघले गर्‍यो ; केन्द्रीय कार्य सम्पादन समितिको गठन

काठमाडौं ।
विश्व हिन्दु युवा संघले केन्द्रिय कार्य सम्पादन समिती गठन गरेको छ । हिन्दु धर्मको संरक्षण एवं सम्बर्धन गर्दै विश्व गुरु राष्ट्रका रुपमा नेपाललाई चिनाउने उद्देश्यका साथ स्थापना भएको यो संस्थाले आफ्ना गतिविधिहरुलाई अझ सशक्त ढंगले अगाडि बढाउनका लागि कार्यसम्पादन समिति गठन गरेको हो ।

ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्षभूमि नेपाललाई विश्वशान्तिको लागि पुनः विश्व गुरुराष्ट्रका रूपमा स्थापित गराउन विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ (ग) को सिद्धान्त गोरक्षनाथ, गाई, गाउँ, गाँजा (आर्युवेद) र ज्ञान (वेद) लाई आत्मसात् गरी राष्ट्र, राष्ट्रियता, मानवता र विश्वशान्तिको लागि आराध्यदेव पशुपतिनाथलाई साक्षी राखेर मन, वचन र कर्मले योगदान गर्ने अठोट सस्थाले लिएको बताएको छ ।

गठित कार्य सम्पादन समितिको बैठकबाट विभिन्न विभागहरू गठन गर्ने समेत केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहले जानकारी गराएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?