पाणिनी पत्रकार समाज, नेपालको अध्यक्षमा भिम विश्वकर्मा सर्वसम्मत

 अर्घाखाँची । पाणिनी पत्रकार समाज, नेपालको अध्यक्षमा भिम विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन ।

पाणिनी गाउँपालिकामा सम्पन्न भएको प्रथम महाधिवेशन तथा दोस्रो साधारणसभाले भिम विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सुवास गौतम, उपाध्यक्षमा कमला घिमिरे, महासचिव शिवराज बेल्बासे, सचिव कमला परियार, सहसचिवमा संगम भट्टराई, कोषाध्यक्षमा घनश्याम भट्टराई र सदस्यमा माधव पौडेल, रचना परियार सर्वसम्मत चयन भएका छन ।

पाणिनी पत्रकार समाज नेपाल २०७९ भदौ १२ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता भएको थियो । पत्रकार समाज पाणिनीका पत्रकारहरूको साझा संस्था हो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?